Banijya News

सचिवमा ओली प्यानलै विजयी

1
1.1K Shares

एमाले महाधिवेशनमा भएको निर्वाचनमा सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानल विजयी भएको छ । ९ सचिव पदका लागि भएको निर्वाचनमा ओलीले उठाएका ९ जनाले नै निर्वाचन जितेका छन् ।

एमालेको निर्वाचन आयोगका अनुसार महेश बस्नेत १५४४, पद्माकुमारी अर्याल १५३०, छविलाल विश्वकर्मा १५०६, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी, १२३१, यामलाल कंडेल ११८५,राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर विजयी भए ।

1

Scroll to Top