Banijya News

प्रभु बैंकका सीईओ शेरचन रिहा

1
1.1K Shares

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरिक्षक डा. मनोज कुमार श्रेष्ठले जानकारी दिए ।

उनी गत मंसिर १४ गते बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ परेका थिए । शेरचनलाई म्याद थपका लागि लगिएकोमा विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको हो । अब शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने सीआईबीले जनाएको छ ।

1

Scroll to Top