Banijya News

भारत र न्युजिल्यान्डबीच आजदेखि एकदिवसीय क्रिकेट शृङ्खला शुरु हुँदै

1
1.1K Shares

घरेलु टोली भारत र न्युजिल्यान्डबीच आजदेखि एकदिवसीय क्रिकेट शृङ्खला शुरु हुँदैछ । पहिलो खेल बडोदरामा नेपाली समयअनुसार पौने २ बजे शुरु हुनेछ ।

तीन खेलको एकदिवसीय शृङ्खलाको दोश्रो खेल जनवरी १४ मा राजकोट र तेश्रो तथा अन्तिम खेल जनवरी १८ मा इन्डोरमा हुनेछ ।

एकदिवसीय शृङखलापछि यी दुई टोलीबीच जनवरी २१ देखि पाँच खेलको टी–२० शृङ्खला पनि हुनेछ ।

1

Scroll to Top