Banijya News

कस्तो छ कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमिति (सूचीसहित)

1
1.1K Shares

काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । यस्तै, पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल निर्विरोध निर्वाचित भएका छन् । पूर्णसूची हेर्न तलको लिंकलाई क्लिक गर्नुहोस्

https://drive.google.com/file/d/1dIFbba2Vq4tVdpCqEHu0quVC4llFGxa_/view

1

Scroll to Top