एनआईसी एसिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त भएकी छन् । राजभण्डारी बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् ।
नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोककुमार अग्रवालबाट पद तथा गोपनियताको शपथग्रहण लिएकी छन् ।


