Banijya News

भरतपुर अस्पतालमा डा. ढुण्डीराज पौडेल अध्यक्ष नियुक्त

1
1.1K Shares

भरतपुर अस्पतालको विकास समितिको अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णय अनुसार डा. पौडेललाई भरतपुर अस्पतालको विकास समितिको अध्यक्षमा नियुक्त गरिएको छ। उनी नाक, कान, घाँटी रोग विशेषज्ञ हुन ।

यसअघि भरतपुर अस्पतालको विकास समितिको अध्यक्ष पद राजु पौडेलले सम्हालेका थिए। उनको कार्यकाल पुस ७ गते समाप्त भएको थियो ।

1

Scroll to Top