Banijya News

जगदीश खरेलले ललितपुर २ बाट चुनाव लड्ने

1
1.2K Shares

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । खरेलले सोमबार (माघ ५) पदबाट राजीनामा बुझाएपछि आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो घोषणा गरेका हुन् ।

आफूले कुन पार्टीबाट चुनाव लड्ने भन्ने विषयमा पछि भन्ने जानकारी दिए । उनले भोलि ११ बजेसम्म पार्टीको नाम पनि थाहा हुने बताए । उनी रास्वपाबाट उम्मेदवार बन्ने आकलन गरिएको छ ।

1

Scroll to Top