Banijya News

बीमा प्राधिकरणको अध्यक्षतामा चन्द्रकला पौडेल

1
1.1K Shares

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त भएकी छिन् । उनलाई सरकारले प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

उनी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिइन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । उनलाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षमा कामकाज गर्नेगरी नियुक्त गरिएको अर्यालले बताएका छन्

1

Scroll to Top