Banijya News

सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति ?

1
1.2K Shares

सुनचाँदीको मुल्य आज पनि बढेको छ । भाउ बढेर सुनचाँदीको मुल्य आज अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मुल्यले पनि र्कीतिमान बनाएको छ । चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ थियो ।

1

Scroll to Top