Banijya News

गगनको क्षेत्रमा रास्वपाको बिजयी झण्डा

1
1.1K Shares


प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा)का पुकार बम विजयी बनेका छन् ।

रास्वपाका बम २९ हजार १४२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा ९एमाले०का राजन भट्टराईले ५ हजार ७३३ मत पाउँदा राप्रपाका सुरेन्द्रराज भण्डारीले २ हजार २५ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले ८१५ मत प्राप्त गरेका छन् ।

1

Scroll to Top