Banijya News

सशस्त्र प्रहरीकाे आइजीपीमा नारायणदत्त पौडेल नियुक्त

1
1.1K Shares

सरकारले सशस्त्र प्रहरी महानिरीक्षक पदमा एआइजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

1

Scroll to Top