Banijya News

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी अर्याललाई

1
1.0K Shares

आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई दिएको छ । उपमहानिर्देशक अर्याललाई महानिर्देशकको अधिकार प्रयोग गर्ने गरी निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको हो ।

केही दिनअघि सरकारले गरेको सहसचिवहरूको सरुवामा तत्कालीन महानिर्देशक मदन दाहाललाई प्रदेशतर्फ सरुवा गरेसँगै उक्त पद रिक्त रहेको थियो ।

1

Scroll to Top