1.0K Shares सरकारले जलविदुत् आयोजनाहरुको विद्युत् खरिद बिक्रि सम्झौता(पीपीए) टेक अर पेमा गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले त्यस्तो बताएका हुन् ।