Banijya News

५ वर्ष भित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा

1
1.0K Shares

सरकारले आगामी ५ वर्ष भित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा पुर्‍याउने घोषणा गरेको छ । काठमाडौं उपत्यका भित्र खानेपानी महसुल पुनरावलोकन गरिने भएको छ । खानेपानीसँग सम्बन्धित निकायहरु गाभेर एउटै संरचना बनाउने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका छन् ।

1

Scroll to Top