Banijya News

मन्त्रिपरिषद बैठक जारी, के गर्ला नयाँ निर्णय ?

1
1.0K Shares

मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारमा केहीबेरअघिबाट बैठक सुरु भएको हो ।

समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डबारे बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

1

Scroll to Top