Banijya News

म्याग्दी हाइड्रोपावरमा रुरु जलविद्युतको ८ करोड लगानी

1
1.0K Shares

रुरु जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावरमा आठ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा लगानी गर्ने निर्णय गरेको हो । बैठकले प्रतिकित्ता १०० रुपैयाँका दरले म्याग्दी हाइड्रोपावरको ८ लाख कित्ता शेयर खरिद गर्ने निर्णय गरेको हो ।

रुरु परियोजनाको यो निर्णयसँगै अब म्याग्दी हाइड्रोपावरमा रुरुको आठ करोड रुपैयाँ लगानी रहने भएको हो ।

1

Scroll to Top