Banijya News

निर्वाचन आयोगमा नयाँ नेतृत्व, प्रस्तावित तीनैजना अनुमोदित

1
1.0K Shares

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ । आयोगका प्रस्तावित आयुक्तहरू संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदित भएका हुन् ।

आज बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की अनुमोदित भएका हुन् ।

त्यस्तै, हिजो मंगलबार सुनुवाइ समितिको सामना गरेका प्रस्तावित आयुक्तद्वय राजीब सुब्बा र गुरू वाग्ले समितिबाट सर्वसम्मतले अनुमोदन भएका हुन् । असार १९ मा बसेको संवैधानिक परिषद्को बैठकले सुब्बा र वाग्लेलाई निर्वाचन आयोगको आयुक्तका रूपमा सिफारिस गरेको थियो ।

1

Scroll to Top