Banijya News

कृष्णबहादुर महरालाई २० लाख धरौटीमा थुनामुक्त गर्न अदालतको आदेश

1
1.2K Shares

उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको इजलासले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

विधुतीय चुरोट भेपको बट्टाभित्र ९ किलो सुन लुकाएर ल्याएको अभियोगमा काठमाडौँ जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

1

Scroll to Top