Banijya News

माउन्टेन हाइड्रोले गर्यो साधारणसभाको घोषण

1
1.1K Shares

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले साधारणसभाको घोषण गरेको छ ।

कम्पनीले लगानीकर्तालाई कुनै प्रकारको लाभांशको व्यवस्था भने गरेको छैन ।

कम्पनीले साधारणनसभा पुष २३ गते काठमाडौंको कालीमाटी स्थित कालीमाटी ब्याङ्क्युटमा बस्ने निर्णय गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १३ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

 

1

Scroll to Top