Banijya News

प्रोग्रेसिभ फाइनान्सको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.1K Shares

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले २ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूहको २ लाख १ हजार ८६७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।

सेयर खरिदका लागि काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सकिनेछ। तोकिएको अवधिभित्र खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

1

Scroll to Top