1.1K Shares नेपाली बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ ।नेपाली बजारमा सुनको यो मूल्य अहिलेसम्मकै बढी हो ।