1.2K Shares सानिमा बैंकले अबदेखि इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेको छ ।बैंकले हालसम्म ग्राहकलाई प्रदान गर्दै आएको यो सेवा आगामी आइतबार (मंसिर १४)देखि बन्द गर्ने भएको हो । यो निर्णयले ग्राहकमा पर्ने जाने असुविधाका लागि बैंकले क्षमायाचनासमेत गरेको छ ।