Banijya News

नेप्सेमा थपियो ७३ लाख ८४ हजार कित्ता बोनस सेयर

1
1.1K Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

सो प्रतिशत दरको कुल ७३ लाख ८४ हजार ५०६ कित्ता सेयर सूचीकृत भएको हो । योसँगै बैंकको सूचीकृत सेयर संख्या १५ करोड ५० लाख ७४ हजार ६३८ कित्ता पुगेको छ । उक्त सूचीकृत बोनस सेयर दोस्रो बजारमा भोलिदेखि नै कारोबार गर्न मिल्नेछ ।

1

Scroll to Top