Banijya News

जलविद्युतकाे पीपीए टेक अर पेमा गर्ने सरकारको नीति, १० मेगावाटसम्मका आयोजनाको तत्काल पीपीए

1
1.0K Shares

सरकारले जलविदुत् आयोजनाहरुको विद्युत् खरिद बिक्रि सम्झौता(पीपीए) टेक अर पेमा गर्ने नीति लिएको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले त्यस्तो बताएका हुन् ।

1

Scroll to Top