Banijya News

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

1
1.1K Shares

लुम्बिनी विकास बैंक लिमिटेडले २० हजार २९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा बैंकले अन्य व्यक्ति तथा संस्थापक सेयरधनीहरूमा सेयर बिक्री गर्नेछ ।

1

Scroll to Top