Banijya News

सुनको मुल्यमा २ हजार २ सय रुपैयाँको वुद्धि

1
1.1K Shares

नेपाली बजारमा सुन्को मुल्य वुद्धि भएको छ । यस दिन सुन तोलामा २ हजार २ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको जनाएको छ ।

बिहीबार सुन तोलाको २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ८५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९६० रुपैयाँमा कायम भएको छ ।

1

Scroll to Top