शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले कुनै पनि विद्यार्थीलाई शिक्षाको अधिकारबाट वञ्चित नगर्ने स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
सांसदहरूले न्यून विद्यार्थी संख्या भएका विद्यालयहरूलाई भौगोलिक दूरीका आधारमा गाभ्न (मर्ज गर्न) वा तह घटाउन सुझाव दिएका थिए। जवाफमा मन्त्री पोखरेलले विद्यार्थी संख्या कम भकाठमाडौँ: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले कुनै पनि विद्यार्थीलाई शिक्षाको अधिकारबाट वञ्चित नगर्ने स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।
सांसदहरूले न्यून विद्यार्थी संख्या भएका विद्यालयहरूलाई भौगोलिक दूरीका आधारमा गाभ्न (मर्ज गर्न) वा तह घटाउन सुझाव दिएका थिए। जवाफमा मन्त्री पोखरेलले विद्यार्थी संख्या कम भएकै कारण विद्यालय गाभेर कुनै पनि बालबालिकालाई शिक्षा पाउनबाट बञ्चित नगरिने स्पष्ट पारे।
आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयहरूको भौतिक सर्वेक्षण र विद्यार्थी संख्याको विस्तृत प्रतिवेदन तयार पारिने र सोही रिपोर्टका आधारमा बजेट व्यवस्थापन गरिने समेत मन्त्री पोखरेलले जानकारी दिए।एकै कारण विद्यालय गाभेर कुनै पनि बालबालिकालाई शिक्षा पाउनबाट बञ्चित नगरिने स्पष्ट पारे।
आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयहरूको भौतिक सर्वेक्षण र विद्यार्थी संख्याको विस्तृत प्रतिवेदन तयार पारिने र सोही रिपोर्टका आधारमा बजेट व्यवस्थापन गरिने समेत मन्त्री पोखरेलले जानकारी दिए।


