Banijya News

विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा लगियो

1
1.0K Shares

पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगिएको छ । सोमबार पक्राउ गरेर ल्याइएका उनलाई बयानका लागि विभाग लगिएको हो ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेको व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो

1

Scroll to Top