Banijya News

नेको इन्स्योरेन्सको १२ लाख संस्थापक शेयर बिक्रीमा

1
1.0K Shares

नेको इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको १२ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको सो शेयर खरिद गर्न हालका लागि संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र अर्थात् २०८३ भदौ ८ गतेसम्म सम्पर्क गर्नुपर्नेछ ।

उक्त अवधिभित्र शेयर खरिदका लागी कुनै आवेदन नपरे सर्वसाधारण तथा अन्य कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने उल्लेख छ ।

1

Scroll to Top