Banijya News

आईपीओ निष्काशनको तयारीमा ग्रिनप्लाई नेपाल

1
1.1K Shares

ग्रिनप्लाई नेपाल कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले विशेष साधारण सभा आह्‌वान गरेको छ । सभा साउन २२ गते कम्पनीको रजिष्ट्रर्ड कार्यालय बुढीगंगा गाउँपालिका–५, मोरङमा गर्ने भएको हो ।

कम्पनीको साउन ५ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभाले जारी पूँजीको २० प्रतिशतले हुन आउने १६ लाख ४० हजार कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

साथै, जगेडा कोषमा रहेको संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने र अख्तियारीका सम्बन्धमा लगायतका विशेष प्रस्ताव पारित गर्ने बताइएको छ ।

1

Scroll to Top