Banijya News

जियोलोजिस्ट खनाल वर्ष दिनदेखि अनुपस्थित, कारबाही गर्ने मन्त्रालयको तयारी

1
1.1K Shares

खानी तथा भूगर्भ विभागका जियोलोजिस्ट गौतमप्रसाद खनाल एक वर्षदेखि कार्यालयमा अनुपस्थित रहेपछि उनीमाथि कारबाहीको प्रक्रिया सुरु हुने भएको छ ।

अधिकृत तहका खनाल बिना सूचना २०८२ साल साउन ९ गतेदेखि लगातार अनुपस्थित रहेपछि मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

बिना सूरचना लगातार ९० दिनसम्म गयल भए स्पष्टिकरण सोधेर सेवाबाट बर्खास्त गर्ने कानुनी व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सचिवस्तरीय निर्णय गरी सार्वजनिक सूचना जारी गर्दै खनालसँग स्पष्टिकरण सोधेको छ । यसका लागि उनलाई १५ दिनको समय दिइएको छ ।

1

Scroll to Top