Banijya News

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तबीच मर्जर सम्झौता

1
1.1K Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड एकापसमा गाभिने भएका छन् ।

यी दुई संस्थाले साउन २५ गते एकआपसमा गाभ्ने/गाभिने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्तबीच एकआपसमा गाभ्ने/गाभिने सम्बन्धमा दुई पक्षीय प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

1

Scroll to Top