Banijya News

सुपर मादीको ३४ लाख ७२ हजार बोनस सेयर नेप्सेमा सूचीकृत

1
1.0K Shares

सुपर मादी हाइड्रोपावरको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १५ प्रतिशत दरको कुल ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

योसँगै कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ६६ लाख २५ हजार ३७५ कित्ता पुगेको छ ।

1

Scroll to Top