हिमालयन रि–इन्स्योरेन्स प्रकरणः बीमा कम्पनीहरुबाट चार अर्ब अपचलन
हिमालयन रि–इन्स्योरेन्ससँग सम्बन्धित इन्स्योरेन्स कम्पनीहरुबाट ४ अर्ब भन्दा बढी रकम अपचलन भएको देखिएको छ । प्रहरीले हिमालयन रि–इन्स्योरेन्स सम्बन्धमा गरेको […]
काठमाडौंमा ग्लोबल कन्जुमर एक्स्पो २०२६ हुने
उपभोक्तालाई लक्षित गरी आयोजना गरिने ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ को दोस्रो संस्करण काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने भएको छ । उक्त एक्स्पो आगामी जुन १२ देखि १६ तारिखसम्म हुने भएको छ । आयोजकका अनुसार ‘शपिङको नयाँ ठेगाना’ भन्ने नारासहित आयोजना हुने उक्त मेलामा स्वदेशी तथा विदेशी ब्रान्ड, नवप्रवर्तनकारी व्यवसाय…
सामान्य बिरामीलाई इमर्जेन्सी मार्फत भर्ना गरेर बीमा दाबी गरे कारवाही
स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूलाई सामान्य प्रकृतिका बिरामीलाई इमर्जेन्सी सेवाअन्तर्गत भर्ना नगर्न कडा चेतावनी दिएको छ । ओपीडी सेवा बन्द भइसकेको अवस्थामा सामान्य बिरामीलाई इमर्जेन्सीमा राखेर उपचार गरी बीमा दाबी पेस गरिएमा त्यस्ता दाबीको भुक्तानी नगर्ने र आवश्यक परे कानुनी कारबाहीसमेत गरिने बोर्डले स्पष्ट पारेको छ। बोर्डले बीमा कार्यक्रम गम्भीर…
No posts found.

