प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसद अवरुद्ध, प्रतिपक्षी दलहरूको माफी माग्ने अडान
प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर संसदमा राजनीतिक तनाव चुलिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी नमागेसम्म संसद […]
बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने खालको आएको छ : अध्यक्ष पाण्डे
नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षको बजेटले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटले निजी क्षेत्रको मनोबल बढाउने र सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य लिएको उल्लेख गरे। उनका अनुसार पछिल्ला केही वर्षदेखि उपभोग्य वस्तुको माग…
हिमालयन बैंकद्वारा युनियनपे आरएमबी कार्ड सेवा सुरु, चीन भ्रमणमा सहज भुक्तानी सुविधा
हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि युनियनपे आरएमबी कार्ड सेवा सञ्चालनमा ल्याएको छ। चीनको प्रतिष्ठित कार्ड ब्रान्ड UnionPayसँगको सहकार्यमा नेपालमै पहिलो पटक यस्तो सेवा सुरु गरिएको बैंकले जनाएको छ। यसले विशेषगरी चीन भ्रमण गर्ने नेपालीहरूलाई सहज र सुलभ भुक्तानी सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। बैंकका अनुसार, युनियनपे आरएमबी कार्ड…
No posts found.

