सार्वजनिक संस्थानको व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई प्रवेश दिने
सरकारले गोरखकाली रबर उद्योग लगायत ७ वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरी सार्वजनिक–निजी साझेदारी मोडेलमा लगानी व्यवस्थापनको […]
खराब कर्जा व्यवस्थापनका लागि ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना हुने
सरकारले बैंकिङ क्षेत्रमा बढ्दै गएको खराब कर्जा (Non-Performing Loans) तथा गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त कम्पनीलाई विशेष कानूनी अधिकारसहित स्थापना गरिने जानकारी दिएका हुन्। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र…
‘भिजन काठमाडौँ–२०४०’: काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक यातायात
सरकारले सहरी क्षेत्रको अव्यवस्थित बढ्दो चापलाई सम्बोधन गर्न ‘भिजन काठमाडौँ–२०४०’ नामक दीर्घकालीन एकीकृत योजना कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै काठमाडौँ उपत्यकालाई आधुनिक र व्यवस्थित सहरका रूपमा विकास गर्न यो योजना अघि सारिएको बताएका…
No posts found.

