व्यक्तिगत आयकरको सीमा दोब्बर बढाइयो, पुग्यो १० लाख
सरकारले व्यक्तिगत आयकरको सीमा दोब्बर बनाउँदै १० लाख रुपैयाँ पुर्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त […]
बिजक लिने-दिने संस्कृतिका लागि लट्री कार्यक्रम, बहुदर भ्याट अध्ययन गर्न समिति बन्ने
सरकारले वस्तु तथा सेवाको खरिद–बिक्रीमा बिजक लिने–दिने संस्कृतिको विकास गर्न लट्री जस्ता आकर्षक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदर प्रणालीबारे…
बालेन सरकारको पहिलो बजेट : केके छन् ठूला घोषणा ?
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट भाषण शुरू गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा बसेको संघीय संसद्को संयुक्त सदनको बैठकमा अर्थमन्त्री वाग्लेले बजेट पढ्न शुरू गरेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको यो पहिलो बजेट हो ।
No posts found.

