अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट भाषण शुरू गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा बसेको संघीय संसद्को संयुक्त सदनको बैठकमा अर्थमन्त्री वाग्लेले बजेट पढ्न शुरू गरेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको यो पहिलो बजेट हो ।
बालेन सरकारको पहिलो बजेट : केके छन् ठूला घोषणा ?


