Banijya News

बिजक लिने-दिने संस्कृतिका लागि लट्री कार्यक्रम, बहुदर भ्याट अध्ययन गर्न समिति बन्ने

1
1.0K Shares

सरकारले वस्तु तथा सेवाको खरिद–बिक्रीमा बिजक लिने–दिने संस्कृतिको विकास गर्न लट्री जस्ता आकर्षक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदर प्रणालीबारे सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने पनि जनाएको छ ।

1

Scroll to Top