थापाथलीस्थित प्रसूतिगृहमा २०० आइसोलेशन शय्या बनाइने
काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन […]
यसपालि गौराको चहलपहल छैन सुदूरपश्चिममा
डोटी । डोटीलगायत समग्र सुदूरपश्चिम प्रदेशमा यहाँको प्रसिद्ध पर्व गौरा पर्व शुरु भए पनि अन्य वर्षजस्तो कुनै चलहपहल देखिएको छैन । जिल्लाका जोरायल, पूर्वीचौकी, केआइसिंह गाउँपालिका, शिखरन गाउँपालिकाका विभिन्न वडामा वर्षमा गौरासम्बन्धी विभिन्न प्रतियोगिता हुँदै आए पनि योवर्ष कोरोना महामारीको त्रासका कारण कुनै पनि प्रतियोगिता आयोजना गरिएको छैन । यहाँका…
राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा प्राडा उपेन्द्र कोइरालाले पाए नियुक्ती
राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा प्राडा उपेन्द्र कोइरालाले नियुक्ती पाएका छन्। कोइरालालाई नेपाल सरकारको निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरेको हो। सोमबार नियुक्ति पाएका प्राडा उपेन्द्र कोइराला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी पनि हुन्। प्राडा कोइराला नेपाल आयल निगमको कार्यकारी निर्देशकसमेत भइसकेका छन्। उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपतिसमेत हुन्। राष्ट्रिय…
No posts found.

