साउनबाट निर्माण कार्य ठप्प हुने
नेपाल निर्माण व्यवसायी महासंघले साउन १ बाट सबै निर्माण कार्य ठप्प पार्ने निर्णय गरेको छ । सार्वजनिक खरिद नियमावली (छैठौं […]
लक्ष्यको असी प्रतिशत ठूला करदाताबाट
गत आर्थिक वर्ष (आव) २०७५÷७६ मा ठूला करदाता कार्यालय मातहत रहेका उद्योग, सेवा र बहुराष्ट्रिय कम्पनीका करदाताबाट सरकारलाई प्राप्त हुने करमा कमी आएको छ । ठूला करदाता कार्यालयले गत आवमा यी तीन क्षेत्रका करदाताबाट ७१ अर्ब ७७ करोड कर संकलन ग¥यो, जुन अघिल्लो आव २०७४÷७५ मा ७५ अर्ब ५ करोड…
विमाको पुँजीवृद्धि योजना कठिन बन्दै
विमा कम्पनीको पूँजी बृद्धिको योजना कठिन बन्दै गएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुर्याउने लक्ष्य दिएको थियो भने जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने दिएकोमा कठिन बन्दै गएको हो । लक्ष्य दिएका मध्ये धेरै कम्पनीले लक्ष्य भेटाउनै सकेका छैनन् । बीमा समितिले…
No posts found.

