२० सशस्त्र प्रहरीमा कोरोना संकमण पुष्टि
पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ । स्वास्थ्य […]
कोसी अस्पतालले एमर्जेन्सीमा भर्ना नगर्दा एम्बुलेन्समै १ युवकको मृत्यु
एम्बुलेन्समा चढेर अस्पतालको प्राङगडमा आएको विरामी चिकित्सले बेवास्था गर्दा उपचार नै नपाई मृत्यु हुँदा कस्तो होला ? भएको पनि यस्तै छ । समयमा उपचार नपाएका कारण विराटनगरस्थित कोसी अस्पतालमा एक व्यक्तिको ज्यान गएको छ । ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थयकर्मीले इमर्जेन्सी कक्षमा भर्ना गर्न इन्कार गर्दा विरामीको अस्पतालको आँगनमा रहेको…
वीरगञ्जको कोभिड-१९ विशेष अस्पतालमा भर्ना भएकी १ किशोरीको मृत्यु
वीरगञ्जको कोभिड-१९ विशेष अस्पतालमा भर्ना भएकी १ किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया किशोरीको वीरगञ्जको गण्डक कोभिड-१९ अस्पतालमा उपचारका क्रममा शुक्रबार भएको अस्पतालले जनाएको छ । पखाला लाग्ने र जिउ काम्ने गरेको उनमा स्वास प्रश्वासमा समस्या देखिएको थियो । आरडीटी रिपोर्ट पोजिटिभ देखिएकी युवतीको…
No posts found.

