सरकारले गर्यो ६ जना सचिवको सरुवा र पदस्थापना
सरकारले थप ६ जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निजामती सेवा ऐन, २०४९ को दफा १८ […]
नेपालमा १४ देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’
काठमाडौं । नेपालमा १४ देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो । सोमबारदेखि शुरु भएको प्रदर्शनी १० दिनसम्म रहने छ । ‘स्प्लासेस’ प्रदर्शनीमा बन्दाबन्दी अवधिमा बनेका ६५ सिर्जना समावेश गरिएको छ । यहाँ…
आगामी १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिः डा.शशाङ्क कोइराला
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताएका छन् । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औँ बिपी स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले आफूहरुको समूहबाट को सभापतिको उमेदवार बन्ने भन्ने छलफल भइरहेको…
No posts found.

