पहिरोमा पुरिएर दार्चुलामा आमाछोरीको एक चिहान
श्रावाण ५, काठमाडौं । दार्चुलामा आइतबार राती गएको पहिरोमा पुरिएर आमा छोरीको एक चिहान भएको छ । मृत्यु हुनेमा नौगाड […]
भारत जाने विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा एक वर्षमै करिब २८ करोड रुपैयाँ गुम्यो
५ साउन, काठमाडौं । सरकारले उच्च शिक्षा अध्ययनका लागि भारत जाने विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा एक वर्षमै करिब २८ करोड रुपैयाँ गुमेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५-७६ मा २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ राजस्व गुमेको छ । वार्षिक प्रतिवेदनमा…
बाढीले १६ मिटर लामो पक्की पुल बगाउदा आवतजावत बन्द
श्रावण ५, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगाएको छ । बाजुरामा रहेको साँफे मार्तडी जोड्ने १६ मिटर लामो पक्की पुल नदीले बगाएपछि आवतजावत बन्द भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । पुल मुख्य राजमार्गमै पर्ने भएकाले…
No posts found.

