सरकारी संस्थान नै तिर्दैनन् सरकारको ऋण, कुन संस्थानको कति बाँकी ?
ठूला सार्वजनिक संस्थानहरूले नै सरकारलाई अर्बौँ रुपैयाँ बुझाउन बाँकी रहेको पाइएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, नाफा कमाउने ठूला […]
यशोदा फूड्सको गुणस्तरहीन उत्पादनले जनस्वास्थ्यमा खेलवाड
यशोदा फूड्स प्रालिले उत्पादन गर्दै आएको ‘करेन्ट’ र ‘लाली’ ब्राण्डका चाउचाउमा गुणस्तरीय समस्या भेटिएपछि सरकारले बजारबाट फिर्ता गर्न कडा निर्देशन जारी गर्यो । सरकारी प्रयोगशालाबाट उत्पादन गुणस्तरहीन पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फिर्ता (रिकल) गर्न आदेश जारी गरेको हो । तर, सरकारले कारबाही गरे पनि रुपन्देहीस्थित उद्योगले…
नेपाल ‘ग्रे लिस्ट’बाट बाहिरिन कति सम्भव ?
नेपाल ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्ने सम्भावना सुधारतर्फ उन्मुख भए पनि अझै चुनौतीपूर्ण देखिएको छ । वित्तीय पारदर्शिता र अवैध आर्थिक गतिविधि नियन्त्रणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनासियल एक्सन टयाक्स फोर्स (एफएटीएफ) ले नेपाललाई सन् २०२५ मा पुनः ‘ग्रे लिस्ट’मा राखेपछि सुधारका लागि दबाब बढेको हो। ‘ग्रे लिस्ट’मा परेका मुलुकहरूले सम्पत्ति…
No posts found.

