घोराहीका जनप्रतिनिधीले नगरको प्रकोप व्यवस्थापन कोषमा दिए १५ लाख २० हजार रुपैयाँ
असार २६, काठमाडौं । घोराही उपमहानगरपालिकाका जनप्रतिनिधीहरुले नगरको प्रकोप व्यवस्थापन कोषमा १५ लाख २० हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेका […]
थपिए कर्णालीमा २७ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा कर्णालीमा थप २७ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा ११ जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा १० जना र प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण…
कोरोना संक्रमित महिलाबाट आइसोलेसनमै जन्मियो बच्चा, दुबैको अवस्था सामान्य
असार २६, काठमाडौं । अछाममा कोरोना संक्रमित महिलाले आइसोलेसनमैे स्वस्थ बच्चा जन्मिएकी छन् । जिल्ला अस्पताल अछामको आइसोलेसनमा कोरोनाको उपचारमा रहेकी मेल्लेख गाउँपालिका ४ कि २५ वर्षीय महिलाले बिहीबार राति छोरा जन्माएकी हुन् । बच्चाको जन्म नर्मल ढंगबाटै भएको र महिला र शिशुको स्वास्थ्य सामान्य रहेको जिल्ला अस्पताल अछामले जनाएको…
No posts found.

