कर्जा ५.७ प्रतिशत बृद्धि, घरजग्गामा भने ओरालो
चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा समग्रमा ५.७ प्रतिशत मात्रै बढेको छ । अर्थात् […]
त्रिविबाट तलब खान्छन् प्राध्यापक, काम भने निजी तीर
सरकारी सस्थामा कार्यरत शिक्षक तथा कर्मचारी निजी क्षेत्रमा सेवा गर्ने गरेको पाइएको छ । नयाँ सरकार आएसँगै बाहिर पढाउने काम चर्चाको शिखर पुगेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका शिक्षक–कर्मचारीलाई आंशिक रूपमा अन्य संस्थामा काम गर्न दिइने स्वीकृति प्रावधान विवादको केन्द्रमा परेको हो । वीरेन्द्र बहुमुखी क्याम्पसका १८ प्राध्यापकले बाहिर…
निर्माण सामग्री महँगिँदा ३० हजार आयोजना प्रभावित, व्यवसाय इतिहासकै गम्भीर संकट
पश्चिम एसियामा चर्किएको द्वन्द्वले नेपालका विकास निर्माण क्षेत्रमा प्रत्यक्ष असर पारेको छ। इजरायल/अमेरिका–इरान तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिँदा त्यसको प्रभाव नेपालमा निर्माण सामग्रीको मूल्यमा देखिएको छ। निर्माण व्यवसायीहरूका अनुसार केही सामग्रीको मूल्य १०७ प्रतिशतसम्मले वृद्धि भएको छ, जसले देशभर सञ्चालनमा रहेका करिब ३० हजार आयोजना अन्योलमा परेका…
No posts found.

