मूल्य समायोजनको माग गर्दै महासंघको धर्ना
नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमअनुसार आज खानेपानी तथा ढल व्यवस्थापन विभाग र शहरी विकास तथा भवन निर्माण […]
सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको विश्व कीर्तिमान
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणमा दुई नेपाली आरोहीले विश्व कीर्तिमान कायम गरेका छन् । आरोही कामिरिता शेर्पाले पुरुषतर्फ र आरोही लाक्पा शेर्पाले महिलातर्फ धेरैपटक सगरमाथा आरोहणको विश्व कीर्तिमान बनाएका हुन् । आफ्नै रेकर्ड तोड्दै कामिरिताले ३२औँपटक र लाक्पाले ११औँपटक सगरमाथाको चुचुरो चुमेको नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुरगेल्जे शेर्पाले बताए । ५६…
दोस्रो राष्ट्रिय आर्थिक गणना करिब ८७ प्रतिशत सम्पन्न
राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ मा हाल सम्म ८७ दशमलव शून्य आठ प्रतिशत गणना सम्पन्न भएको छ । थापाथलीस्थित कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो। कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि सुरु भएको गणना…
No posts found.

