नेप्सेमा करेक्सन निरन्तर, कारोबार रकममा सामान्य वृद्धि
पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेमा आज बिहीबार पनि करेक्सन आएको छ । वैशाख महिनाको अन्तिम दिन आज नेप्से परिसूचक […]
विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक
विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व वैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड सिस्लेन David Sislen ले शिष्टाचार भेटवार्ता गर्दै नेपालको शिक्षामा थप लगानी गर्ने इच्छा व्यक्त गर्नुभएको हो । भेटमा शिक्षा क्षेत्र सुधार, पूर्वाधार…
एनआईएमबीका सीईओ पाण्डेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न बैंकर्सको माग
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन् । चार संस्थाले आज बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पाण्डेलाई नियन्त्रणमा लिएको…
No posts found.

