टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले कुल २५ लाख […]
एफएनसीसीआईको जिल्ला–नगर उपाध्यक्षमा शर्मा र श्रेष्ठ निर्वाचित, अन्य सदस्यमा को ?
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा जिल्ला–नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार शर्माले ८७ र दिल शुन्दर श्रेष्ठले ८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । निर्वाचित दुवै अञ्जन श्रेष्ठ समूहका उम्मेदवार हुन् । त्यस्तै, महासंघको जिल्ला…
एमआरपी विवादबीच वीरगञ्जमा जाँचपास प्रक्रिया सुरु
अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने सरकारी नीतिको कार्यान्वयनमा भन्सार कार्यालयहरूबीच फरक–फरक अभ्यास देखिँदा आयात–निर्यात प्रणालीमा अन्योल बढेको छ। वीरगञ्ज भन्सार कार्यालयले भने वैशाख १५ अघि आयात भएर यार्ड र गोदाममा रोकिएका सामानमा एमआरपी स्टिकर टाँसेर जाँचपास प्रक्रिया सुरु गरेको छ, जसले केही हदसम्म व्यापार सहजीकरण गरेको छ। वीरगञ्ज भन्सार…
No posts found.

